राजनीति
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ । धनगढीमा हालसम्म ५ हजार ५२६ मतगणना भएको छ ।
पछिल्लो तथ्यांकअनुसार स्वतन्त्र उमेदवार गोपाल हमालको अग्रता कायमै छ । उनले २ हजार ४३९ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका उमेदवार तथा निर्वतमान प्रमुख नृपबहादुर ओडले १,४४६ मत प्राप्त गर्दा एमालेका रणबहादुर चन्द ४९० मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ २१:००
प्रतिक्रिया दिनुहोस्