site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी नै गरेका थिएनन् ? प्रदेश प्रमुखको कार्यालय भन्छ– नेपालीको एकल दाबी
SkywellSkywell

पोखरा । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले शनिबार दिउँसो मुख्यमन्त्रीमा गुरुङको पनि दाबी रहेको सञ्चारमाध्यममा सूचना प्रवाह गरे ।

त्यसकै आधारमा सबैजसो मिडियामा मुख्यमन्त्रीमा गुरुङको पनि दाबी शीर्षकमा समाचार सार्वजनिक भए ।

KFC Island Ad
NIC Asia

त्यसपछि विपक्षी गठबन्धनमा रहेका सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगे । तर उनीहरुलाई प्रवेश दिइएन । सांसदहरु गेटमै धर्नामा बसे । 

केन्द्रदेखि प्रदेशसम्म विरोध हुन थाले दबाब बढाउन थालियो । अन्ततः प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नेपालीको एकल दाबी रहेको भन्दै नियुक्ति गरिएको सूचना सार्वजनिक गरियो ।

Royal Enfield Island Ad

“२०७८ जेठ २९ गते दिउँसो ३ बजेसम्ममा माननीय कृष्णचन्द्र नेपाली पोखरेलेको एकमात्र मुख्यमन्त्रीको दाबी निवेदन दर्ता हुन आएकोले प्रदेश प्रमुख माननीय सीताकुमारी पौडेलज्यूले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा माननीय कृष्णचन्द्र नेपाली पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,” प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro