राजनीति
पोखरा । गण्डकी प्रदेशका नेकपा एमालेका सांसद इन्द्रलाल सापकोटाले प्रदेश सभा विघटन भए विद्रोह गर्ने चेतावनी दिएका छन् ।
उनले बाह्रखरीसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनी एमालेमा माधवकुमार नेपाल नजिकका सांसद हुन् । उनले आफूसँग अरु सांसद पनि रहेको बताएका छन् ।
विद्रोहबारेमा अन्य सदस्यहरुसँग पनि कुरा भइरहेको उनको भनाइ थियो ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८ १७:२३
प्रतिक्रिया दिनुहोस्