देश
काठमाडौं । आज माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रतकथाको साङ्गे । आजैबाट माधवनारायणको जात्रा पनि सम्पन्न भएको छ ।
काठमाडौंको साँखुस्थित शाली नदीमा जस्तै भक्तपुरको हनुमान घाटमा पनि स्वस्थानी व्रत एवं माधवनारायण जात्रा मनाउने गरिन्छ ।
स्वस्थानी व्रत कथा एवं माधवनारायण जात्राको अन्तिम दिन आज एक महिनादेखि व्रतसहित पूजाआराधना गरेका भक्तजनले हनुमन्ते खोलामा स्नान गरी साङ्गे गरेका हुन् ।
श्री स्वस्थानी व्रतकथा समापन (फोटो फिचर)
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७ १७:१५
प्रतिक्रिया दिनुहोस्