बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
श्री स्वस्थानी व्रतकथा समापन (फोटो फिचर)
Godraj friday
Godraj friday
हरिशजंग क्षेत्री
बाह्रखरी - हरिशजंग क्षेत्री शनिबार, फागुन १५, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । एक महिना लिइने श्री स्वस्थानी व्रतकथाको आज विधिवतरुपमा समापन गरिएको छ । यो वर्षको अन्तिम दिन आज शालिनदीमा व्रतालुहरुले पूजा आराधना गरेर व्रत समापन गरेका छन् ।

व्रत अवधिभर शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थान, पशुपति, गौरीघाट, गणेश मन्दिरमा पूजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वास रहेका कारण ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो । स्वस्थानी व्रतकथा समापनका लागि आज शालीनदीसँगै भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

महिनाभर स्नान गरी श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाए मनको आकांक्ष पूरा हुने जनविश्वास छ ।

Rohto Landing

Agani Group

सत्ययुगमा पार्वतीले महादेव स्वामी पाउन निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा लिने चलन छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्