site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब्दुल्लाहको धोको बहिनी पढाउने ! (फोटो कथा)
SkywellSkywell

काठमाडौं । अब्दुल्ला खान १४ वर्षका पुगे । दरबारमार्गबाट कृष्ण पाउरोटीतर्फ जाने बाटोको पेटीमै सानो पसल पनि उनले थापेका छन् । 

उनको  पसलमा बिस्कुट, चकलेट, चुरोट, गुट्खा पाइन्छ । केही दिनअघि सम्म उनी बाटोमा ५/१० रुपैयाँ मागेर आफ्नो दैनिकी चलाउँथे । आफूले मागेर बचाएको तथा आमाबाट पाएको झन्डै १२ हजार रुपैयाँले उनको पसल खुलेको हो । 

"सानोमा घण्टाघरबाहिर मगेर बस्थें । पछि ठमेल, दरबारमार्गलगायत ठाउँमा मागेर हिँड्न थाले," उनले भने, "अहिले पसल हालेर दिनमा ८००-९०० रुपैयाँ कमाउने भएको छु ।"

KFC Island Ad
NIC Asia

अलिअलि पैसा कमाउने भए पनि उनलाई पढ्न मन छैन । तर बहिनीलाई पढाउने धोको रहेको अब्दुल्ला बताउँछन् । "अब स्कुल गएर मलाई पढ्न त मन छैन तर दुईवटा भाइ र एउटा बहिनीलाई पढाउने मन भने छ," उनले सुनाए । उनले आफूले सामान्य कखरा जाने पनि भाइबहिनी पढाउन पाए भविष्य सहज हुन्थ्यो कि भन्दै आशा पनि देखाए । 

अब्दुल्लाहले पसलबाट केही रकम जोरजाम गर्न सके गाडी चलाउन सिक्ने र त्यसैबाट केही पैसा कमाउने धोको रहेको पनि सुनाए । हेरौं तिनै परिश्रमी अब्दुल्लाहका थप तस्बिर :

Royal Enfield Island Ad

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  २३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro