site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदूषणले ढाकेको काठमाडौं (तस्बिरसहित)
SkywellSkywell

काठमाडौं । केहीदिन यता काठमाडौंसहित देशका मुख्य सहरमा वायु प्रदूषणको मात्रा बढेको छ । पश्चिमी वायू सक्रिय नहुनु र पानी नपरेका कारण वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । विभागमा प्रवक्ता ईन्दुविक्रम जोशीका अनुसार एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आज ३०० भन्दा माथि छ । यो खतराको तहभन्दा माथि हो । 

जोशीले सकेसम्म घरबाहिर ननिस्कन र सवारी साधन पनि कम चलाउन आग्रह गरे । मर्निङ वाक र इभिनिङ वाकमा ननिस्किनु उत्तम हुने उनको भनाइ छ । साधारणतः एक्यूआई ५० रहनु राम्रो मानिन्छ । 

“हिजोको तुलनामा आज केही कम भएको छ । पश्चिमी वायू सक्रिय रुपमा नचलेसम्म र पानी नपरेसम्म सकेसम्म कोही पनि बाहिर ननिस्कएको राम्रो हुन्छ । जेष्ठ नागरिक र बालबालिकालाई झन छिटो असर गर्ने भएकाले सतर्क रहनुपर्छ,” प्रवक्ता जोशीले भने, “हामीले नेपालमा वायुमा प्रदुषणको मात्रा २०१६ बाट नाप्न थालेका हौं । हरेक वर्ष जाडो मौसममा प्रदूषण एकीकृत भएर बस्छ । तर, यो वर्ष हामीले मापन गर्न सुरु गरेयताकै सबैभन्दा धेरै हो ।”

KFC Island Ad
NIC Asia

प्रदूषणले काठमाडौं ढाकिएको नाङ्गो आँखाले पनि देख्न सकिन्छ । चन्द्रागीरी, स्वयम्भूलगायत अग्लो ठाउँबाट हेर्दा काठमाडौं प्रदूषणले ढाकेको देखिएको छ । 

No description available.

Royal Enfield Island Ad

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro