राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटन भएको विरोधमा राजधानीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
काठमाडौंका विभिन्न ठाउँमा नेकपा समर्थित अनेरास्वियुका कार्यकर्ताहरुले पनि अवैधानिक ‘कू’ खारेज गर भन्दै प्रदर्शन गरेका छन् ।
हेरौं थप तस्बिर :
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७ १८:२१
प्रतिक्रिया दिनुहोस्