देश
काठमाडौं । बालाचतुर्दशी अथवा सतबिज छर्ने दिन आज विहान पशुपति क्षेत्रमा आफ्नो दिवङगत भएको परिवारका सदस्यको नाममा सतबिज छरिएको छ । कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष पशुपति क्षेत्रमा सतबिज छर्न आउनेको संख्या निकै न्यून थियो । पशुपतिमा भिड हुने भयले यो वर्ष अन्य शिवालयमाहरुमा पनि सतबिज छर्न भक्तजनहरु पुगेका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७ १०:५८
प्रतिक्रिया दिनुहोस्