site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यनाके बनै छै ठेकुवा ! (फोटो फिचर)
SkywellSkywell

काठमाडौं । सूर्यको पूजा हुनेजस्तो देखिए पनि चन्द्र, अस्ताउँदो सूर्य र उदाउँदा सूर्यलाई एकसाथ अराधना हुने पर्व हो छठ । छठ पर्व मनाउने विधि र परम्परालाई नियाल्ने हो भने यो पूर्णतया प्रकृतिमा आधारित छ ।  सूर्य र चन्द्रको पूजा हुने तथा पूजा सामग्रीको रुपमा कृषि उपज सामग्री प्रयोग गरिने हुँदा छठ पर्वलाई प्रकृति पूजाको रुपमा पनि लिन सकिन्छ । चार दिनसम्म विभिन्न विधि र प्रक्रिया अवलम्बन गरी मनाइने यो पर्व सन्तान प्राप्ति, स्वास्थ्य लाभ, पारिवारिक सुख र समृद्धिका लागि मनाउने गरिएको ब्रतालुहरु बताउँछन् ।

सरकारले २५ जना मात्र भेला हुन पाउने भनेकोले यो वर्ष पोखरी र नदीकिनारमा पहिलेको जस्तो तयारी भने गरिएको छैन । आज अस्ताउँदै गरेको सूर्यको पूजा गरेर आ-आफ्नै घरमै बसेर अधिकांशले छठ मनाउने तयारी गरेका छन् ।

KFC Island Ad
NIC Asia

छठ पूजाका लागि विशेष रोटी ठेकुवा तयार गरिन्छ । छठ पूजाको तयारीमा रहेका काठमाडौंको एक परिवार ठेकुवा तयारीमा जुटेको छ । छठमा ठेकुवालाई पवित्र मानिन्छ । त्यही ठेकुवा कसरी बनाइन्छ ? भनेर सोधेपछि ती महिलाले पनि मैथलीमै जवाफ दिइन्, ‘‘यनाके बनै छै ठेकुवा ।’’ हेरौं ठेकुवा बनाएको र छठ पूजाका लागि गरिएको तयारीका थप तस्बिर :
No description available.

No description available.

Royal Enfield Island Ad

छठ पर्वअन्तर्गत आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिँदै

No description available.

No description available.

छठको आज तेस्रो दिन : चन्द्र पूजापछि सूर्यपूजामा जुटे व्रतालु

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro