site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी पुजियो गौ माता ! (फोटो फिचर)
SkywellSkywell

काठमाडौं । आज यमपञ्‍चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार गाईको पूजा गरी मनाइएको छ ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई तिहार मनाइएको हो । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । 

यो वर्ष आजै गोरु तिहार पनि परेको छ । तिथिहरुको घटबढका कारण यो वर्ष गाई र गोरु तिहार एकैदिन परेको छ । हिन्दु धर्मावलम्बीहरुले आज धुमधामसाथ गाईको पूजा गरी गाई तिहार मनाएका छन् । गाई जगत् जननी भएकाले पनि हिन्दु संस्कारअनुसार पूजा गर्ने गरिएको सर्वसाधारणहरु बताउँछन् । गाईको दूध, गहुँत, गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको जनविश्‍वास छ । गाईलाई गौ माताका रुपमा पनि पुजिन्छ ।

KFC Island Ad
NIC Asia

आधुनिक विज्ञानले समेत गोरस (दूध तथा दूधबाट बनेका परिकार) विभिन्‍न रोगमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्‍ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्त्व अझ बढेको छ । आजै ३ बजेपछि गोरु तिहार मनाइँदै छ । आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्‍ने क्रममा अपभ्रंश भई देउसी भएको नेपाल पञ्चाङ्‍ग निर्णायक समितिले जनाएको छ ।

आज काठमाडौंको पाशुपत क्षेत्र तथा विभिन्‍न स्थामा गाईलाई यसरी पूजा गरिएको छ हेरौं थप तस्बिर :
No description available.

Royal Enfield Island Ad

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro