देश
काठमाडौं । नेपालीहरुको अर्को विशेष पर्व तिहार नजिकिएसँगै त्यसको तयारीमा जुटिरहेका छन् । भक्तपुरको गुण्डुमा भाई टिकाको लागि मखमली फूलको माला घरभित्र सुकाउनका लागि तयारी भइरहेको छ ।
भक्तपुरका धेरैजसो किसानहरु मखमली फूलको खेती र माला आम्दानीको स्रोतको रुपमा लिने गरेका छन् । दसैं सकिने बितिकै यहाँ फूल टिपेर माला बनाउन सुरु गर्न थाल्छन् र हरेक दिन जस्तो फूल व्यापारीहरु फूलको माला लिन आउने गरेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७ २१:१०
प्रतिक्रिया दिनुहोस्