site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 विजयदशमीमा भक्तपुरमा विशेष पूजा (फोटो फिचर)
SkywellSkywell

भक्तपुरको ब्रम्मायनी मन्दिरमा बिहान बत्ति बालेर पूजा गर्दै । 


काठमाडौं । विजया दशमीको दिन भक्तपुरको ब्रम्मायनी मन्दिरमा पूजा गर्न आएका भक्तजनहरु पुगेका छन् । हरेक वर्ष विजया दशमीको दिन यहाँ विषेश पूजा गर्ने गरिन्छ । 

दशमीको दिन बिहान नवदुर्गाको मुकुट मन्दिरमा ल्याएर भक्तजनहरु नाच्दै मन्दिर घुमे पूजा गर्ने गर्दछन् । यसै दिन केही भक्तजनले भगवानको नाममा आफ्नो शरीरमा दियो बाल्ने गर्दछन् ।  तर यो वर्ष कोरोनाले गर्दा मन्दिरमा भिड गर्न नदिएकोले शरीरमा बति बाल्न भने रोक लगाइएको छ । 

KFC Island Ad
NIC Asia
भक्तजनहरु मन्दिर बाहिरबाट पूजा गर्दै ।

 

ब्रम्मायनी मन्दिरमा राखेको नवदुर्गाको मुकुटहरु ।

 

Royal Enfield Island Ad
भक्तालुहरुलाई हातमा बध्‍ने डोरा दिँदै पुजारी ।

 

ब्रम्मायनी मन्दिरमा पुजारीले टिका लगाइ दिँदै ।

 

भक्तपुरको ब्रम्मायनी मन्दिरमा बिहान बत्ति बालेर पूजा गर्दै ।

 

भक्तपुरको ब्रम्मायनी मन्दिरमा बिहान बत्ति बालेर पूजा गर्दै ।

 

भक्तपुरको ब्रम्मायनी मन्दिरमा बिहान बत्ति बालेर पूजा गर्दै ।

 

भक्तपुरको ब्रम्मायनी मन्दिरमा बिहान बत्ति बालेर पूजा गर्दै ।

 

भक्तपुरको ब्रम्मायनी मन्दिरमा बिहान बत्ति बालेर पूजा गर्दै ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro