देश
तस्बिर : भक्तजनहरु मरु गणेशस्थानमा लाइन बसिरहेका ।
काठमाडौं । महानवमीको दिन बिहानैदेखि विभिन्न शक्ति पिठहरुमा पूजा गर्न भक्तजनहरुको भिड लागेको छ । केहि मन्दिरहरु बन्द भए पनि भक्तजनहरुले बाहिरै पूजा गरिरहेका छन् ।
वर्षमा एकपटक सर्वसाधरणको लागि खुल्ने तलेजु मन्दिर भने यो वर्ष कोरोना महामारीका कारण खुल्न सकेन । महानवमीकै दिन आफूले प्रयोग गर्ने सवारी साधन, मेसिन, औजारलगायतको पनि पूजा गरिन्छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७ १७:१०
प्रतिक्रिया दिनुहोस्