site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फूलपाती भित्र्याइएपछि टुँडिखेलमा हर्ष बढाईं (फोटो फिचर)
SkywellSkywell

तस्बिर: टुँडिखेल स्थित सैनिक मञ्‍चमा बन्दुक र तोप पड्काएर फूलपातीको सलामी दिँदै नेपाली सेना । 


काठमाडौं । शुक्रबार नवरात्रीको सातौं दिन अर्थात फूलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । 

KFC Island Ad
NIC Asia

काठमाडौंको दसैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याएका थिए । फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेश गरिएको हुन्छ । 

दसैं घरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाईं गर्ने चलन छ । सेनाको हर्ष बढाईं अवलोकन गर्न राष्ट्र प्रमुख, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरु सरिक हुने चलन छ । 

Royal Enfield Island Ad

काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेसँगै नेपाली सेनाले सैनिक मञ्‍च टुँडिखेलमा गर्दै आएको हर्ष बढाईंलाई यो वर्ष समान्य रुपमा सम्पन्‍न गरेको छ ।

हनुमानढोकामा पूजा गरी फूलपाती भित्र्याइँदै
हनुमानढोकामा पूजा गरी फूलपाती भित्र्याइँदै
हनुमानढोकामा पूजा गरी फूलपाती भित्र्याइँदै​​​​​​
हनुमानढोकामा पूजा गरी फूलपाती भित्र्याइँदै
हनुमानढोकामा पूजा गरी फूलपाती भित्र्याइँदै
टुँडिखेल स्थित सैनिक मञ्‍चमा बन्दुक र तोप पड्काएर फूलपातीको सलामी दिँदै नेपाली सेना ।
टुँडिखेल स्थित सैनिक मञ्‍चमा बन्दुक र तोप पड्काएर फूलपातीको सलामी दिँदै नेपाली सेना ।
टुँडिखेल स्थित सैनिक मञ्‍चमा बन्दुक र तोप पड्काएर फूलपातीको सलामी दिँदै नेपाली सेना ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro