site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आङरिताको अन्तिम विदाई (तस्बिरसहित)
SkywellSkywell

काठमाडौं । ‘हिम चितुवा’ को उपनामले परिचित विश्व कीर्तिमानी हिमाल आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्तिम विदाई गरिएको छ । 

लामो समयदेखि बिरामी रहेका आङरिताको ७२ वर्षको उमेरमा सोमबार निधन भएको थियो । उनको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । त्यस्तै सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।

बोतलको अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका शेर्पाको २००५ सालमा सोलुखुम्बुको हिलाजुङ (हाल पासाङल्हामु गाउँपालिका– थामे) मा जन्मिएका थिए ।

KFC Island Ad
NIC Asia

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro