देश
काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गरिएको छ ।
डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याइँदै छ । उनले काठमाडौं आएर पनि सत्याग्रह जारी राख्ने बताएका छन् ।
डा. केसीका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै माइतीघरमा सोमबार शान्तपूर्ण प्रदर्शन गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७ २०:२५
प्रतिक्रिया दिनुहोस्