देश
काठमाडौं । कोरोना महामारीका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै विस्तारै काठमाडौंको दैनिक सामान्य बन्दै छ । हाल मन्दिरहरुमा भिडभाड हुने भएकोले कयौं मन्दिरहरु बन्द गरिएका छन् । तर, स्वयम्भू भने खुला छ ।
साँझपख घुम्नेहरुको संख्या बाक्लिँदै गएको छ । उचो भागमा रहेको स्वयम्भूमा पुगेर साँझपख काठमाडौं नियाल्नेहरु र वरपरको दृष्यलाई यहाँ कैद गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७ २१:३३
प्रतिक्रिया दिनुहोस्