site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार सुरु 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको नेप्सेमा कारोबार सुरु भएको छ । बुधबार प्रि-ओपनिङ सेसनमा ३०६ रुपैयाँमा कम्पनीको सेयर पहिलो कारोबार भएको छ ।

भदौ ९ गते मंगलबार नेप्सेमा सूचीकृत भएको  कम्पनीको सेयरले प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसासम्मको ओपनिङ रेन्‍ज पाएको थियो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य बढेर ३३६ रुपैयाँ पुगिसकेको छ भने २ लाख १३ हजार १३६ कित्ता सेयर माग छ। तर बिक्री अर्डर भने शून्य छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro