विशेष
काठमाडौं । ललितपुरको खोकनामा गाईजात्रासँगै रोपाइँजात्रा पनि मनाइएको छ । गाईजात्राको भोलिपल्ट रोपाइँजात्रा मनाउने चलन छ ।
गत वर्ष दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा र रोपाइँजात्रा मनाउने गरिन्छ । जात्रामा आफ्नो भेष बदलेर पुरुष-महिलाले अनुहारमा रङ पोतेर मनाइन्छ । साथै गाईलाई र मानिसको अनुहारमा रङ पोतेर नगर परिक्रमा गर्छन् ।
यस अघि-अघि साना बालबालिकाहरु भने रोपाइँ गर्दै हिँड्ने गर्छन् । हेरौं खोकनामा आज मनाइएको गाईजात्रा र रोपाइँजात्राका थप तस्बिर :
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७ १७:३०
प्रतिक्रिया दिनुहोस्