विशेष
काठमाडौं । राजधानीको हनुमानढोका तथा वसन्तपुर दरबार क्षेत्रमा सर्वसाधारण मास्क लगाएरै गाईजात्रामा सहभागी भएका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ बाट बच्नुपर्ने तथा परम्परा मनाउनुपर्ने बाध्यताले राजधानीका बासिन्दालाई यसपटक भने नौलो अभ्यास गरायो ।
कोरोनाको महामारीले गर्दा यो वर्ष विभिन्न ठाउँमा गाई जात्रा स्थगित गरिएका छन् । गाईजात्रा मनाइएका स्थानमा पनि पहिलेको तुलनामा निकै कमले सहभागिता जनाएका छन् । हेरौं थप तस्बिर :
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७ १३:२०
प्रतिक्रिया दिनुहोस्