site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 लागुऔषधसहित एक स्वास्थ्यकर्मी पक्राउ
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा एक जना स्वास्थ्यकर्मी लागुऔषधसहित पक्राउ परेका छन् । बबई गाउँपालिकामा रहेको जनसेवा हेल्थ क्लिनिक एण्ड प्रतिक्षा मेडिकल हलका सञ्चालक कुशलराम केसी पक्राउ परेका हुन् । उनलाई प्रहरीले १११ वटा क्याप्सुल मोलयसेड सहित नियन्त्रणमा लिएको हो ।

तुलसीपुर ६ निवासी केसी विगत करीव दश वर्षदेखि हापुरेमा मेडिकल सञ्चालन गर्दै आएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई विशेष सूचनाका आधारमा उनको मेडिकमा छापा मारेर ट्रामाजोल ट्याव्लेट बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

उनले मेडिकालबाट लागुऔषधको कारोवार गर्दै आएको जनगुनासो समेत आएको प्रहरीले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  २२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !