site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईं पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश शर्माको इजलासमा 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध उनका छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका छन् । उनको रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा परेको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको भन्दै ‘फेक’ कागजात सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि भने उनका शंकास्पद आर्थिक कारोबारसहित अरू आरोपमा अनुसन्धान जारी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro