site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 ७७ वटै जिल्लामध्ये दाङ उत्कृष्ट 
Sarbottam CementSarbottam Cement

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ देशभरका ७७ वटै जिल्लामध्ये उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७६-०७७ को वर्षभरको कार्यसम्पादन सम्झौताको मुल्यांकनमा अति उत्कृष्ट अंकका साथ मुलुकभरको स्थानीय प्रशासनभन्दा अब्बल बन्‍न सफल भएको हो । 

दाङ प्रशासनले कार्यसम्पादन मुल्यांकनमा ए प्लस ग्रेडमा पर्न सफल भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार गृहसचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको २०७६।०७७ को कार्यसम्पादन सम्झौताको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय, दाङ अति उत्कृष्ट ग्रेडमा पर्न सफल भएको हो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय दाङको कार्यसम्पादन उत्कृष्ट बनाउन सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले जिल्ला प्रशासन कार्यालय दाङका सम्पुर्ण कर्मचारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, अन्य कार्यालयका प्रमुख एवं कर्मचारीहरू र सबै सरोकारवालाहरूको सहयोग र सकारात्मक भूमिकाको लागि आभार व्यक्त गरेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  २१:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !