site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एटलान्टा दोस्रो स्थानमा उक्लियो 

एजेन्सी । एटलान्टा इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा बोलोगनलाई १–० गोल अन्तरले हराउँदै एटलान्टा दोस्रो स्थानमा उक्लिएको हो । 

घरेलु मैदानमा भएको खेलमा एटलान्टालाई जित दिलाउन मुनियल फ्रुटोले टिमका लागि निर्णायक गोल गरे । उपाधि होडमा आफूलाई बलियो बनाउन महत्वपूर्ण मानिएको खेलमा मुनियलले खेलको ६२ औँ मिनेटमा गोल गर्दै एटलान्टालाई १–० गोलको जित दिलाए । 

जितसँगै एटलान्टाले आफूलाई उपाधि होडमा सम्भावना कायम राखेको छ । ३५ खेल खेल खेलेको एटलान्टाको ७४ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानमा युभेन्ट्सको ८० अंक छ । 
 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  ०६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro