site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केनको प्रदर्शनबाट सन्तुष्ट प्रशिक्षक कोम्पनी

काठमाडौं । बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनीबाट प्रशंसा पाएका छन् । मंगलबार बेयर लेभरकुजेनलाई २–० ले पराजित गरेको खेलमा एक गोल गरेपछि कनले प्रशिक्षक तर्फबाट प्रशंसा पाएका हुन् ।

“युवा खेलाडीजस्तो मिहिनेत र संघर्ष गर्न चाहना भएको खेलाडी हुनुले टिमलाई सहयोग पुर्याउँछ,” खेलपछि पत्रकार सम्मेलनमा कोम्पनीले भने, “म उनको विरुद्ध विपक्षीको रुपमा खेलिसकेको छु । उमेरसँगै उनी अझ राम्रो हुँदै गइरहेका छन् । उनको खेल प्रदर्शन गर्ने रणनीति छ ।”

मंगलबार राति लेभरकुजेनको मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन ह्यारी केन र अल्फन्सो डेभिसले गोल गरेका थिए ।

बार्यनले अब क्वार्टरफाइनलमा इन्टर मिलानसँग खेल्ने तय भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro