site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आमाले कोरोना जितेपछि अनुपमले डाक्टरलाई भने ‘रियल हिरो’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । बलिउड कलाकार अनुपम खेरले कोरोना संक्रमित आफ्नी आमाको उपचारमा संलग्न डाक्टरलाई ‘रियल हिरो’ को संज्ञा दिएका छन् ।

आमाले कोरोना संक्रमण जितेको खुसीमा उनले हालै इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै उपचारमा संलग्न सबैलाई ‘रियल हिरो’ को संज्ञा दिँदै आभार व्यक्त गरेका छन् । कोरोना पुष्टि भएपछि उनकी आमा र दाइसहित भाउजू र भतिजीलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उनी कोरोना मुक्त भइसकेको र अब आठ दिनसम्म होम–क्वारेन्टिनमा बस्न सुझाएको बताए । 

कोरोनासँग जुझिरहेका परिवारका लागि प्रार्थना गर्दै उनले यो समययमा आफूलाई बचाउन नजिकको व्यक्तिहरूसँग दूरी कायम गर्न पनि सबैसँग आग्रह गरे । उनकी आमासहित बाँकी परिवारमा १२ जुलाईमा कोरोना पुष्टि भएको हो । (नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC