site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुशान्तको अन्तिम चलचित्रको अनलाइन प्रिमियर मिति तय
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । स्व. अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचारा’ स्ट्रिमिङ प्लेटफर्म डिज्नी प्लस हटस्टारमा जुन २४ मा प्रिमियर हुँदैछ । ‘दिल बेचारा’मा मुकेश छाब्राको निर्देशकीय डेब्यु र अभिनेत्री सन्जना सान्घीको डेब्यु अभिनय रहेको छ ।

चलचित्र फक्स स्टार स्टुडियो अन्तर्गत निर्माण भएको हो । ट्विटरमा प्रिमियर मिति सार्वजनिक गर्दै डिज्नी प्लस हटस्टारले लेखेको छ, “प्रेम, आशा र अन्तहीन सम्झनाहरूको कथा । स्व.सुशान्त सिंह राजपुतको विरासत मनाउँदै जुन सधैँभरि सबैका लागि सबैको दिमागमा छापिनेछ । दिल बेचारा सबैका लागि जुलाई २४ मा आउँदै छ ।”

रिलिज मितिमा धेरैपटक हेरफेर भएको सुशान्तको सो चलचित्र अन्ततः अनलाइन प्लेटफर्ममा रिलिज हुन लागेको हो । 
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement