site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ मा थप १८५ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ३६७

जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १८५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । 

सात जना महिलासमेत मंगलबार थप १८५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । 

योसमेत प्रदेश २ मा कुल संक्रमितको संख्या दुई हजार ३६७ जना पुगेको छ ।

नयाँ संक्रमितहरुमा सप्तरीका तीन जना, सिरहाका दुई जना, धनुषाका २१ जना, महोत्तरीका ८९ जना, सर्लाहीका १६ जना, रौतहटका ५२ जना र पर्साका २ जनामा संक्रमण पुष्टि भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro