site stats
बाह्रखरी :: Baahrakhari
देश
अस्ताउँदो सूर्यलाई अर्घ दिइयो (तस्बिरमा)

जनकपुर । छठ पर्वको तेस्रो दिन शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ चढाइएको छ । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइएपछि विधिवत रुपमा पर्व सम्पन्न हुनेछ । शुक्रबार जनकपुर र धनुषाको ग्रामीण भेगमा देखिएको छठ दृश्य (फोटो फिचर)
 

 

Argakhachi Cement Island Ad

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  २१:४४
प्रतिक्रिया दिनुहोस्