देश

जनकपुर । प्रदेश २ मा बुधबार थप १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितमा धनुषामा २२ जना, सप्तरीमा ६ जना, सिरहामा १३ जना, महोत्तरीमा ४४ जना, सर्लाहीमा ४३ जना र रौतहटमा ६८ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका १९६ जना समेत प्रदेश २ मा संक्रमितको संख्या एक हजार ५७३ जना पुगेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७ १७:०६
प्रतिक्रिया दिनुहोस्