site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ : थप ५४ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या एक हजार ३७७

जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५४ जना नयाँ संक्रमित थपिएका छन् । यो समेत यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या एक हजार ३७७ पुगेको छ । 

मंगलबार प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सप्तरीमा १३ जना, धनुषामा २१ जना, महोत्तरीमा १९ जना र सर्लाहीमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro