site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कतारबाट दाङ आएकी एक युवतीलाई आइसोलेसनमा राखियो
Sarbottam CementSarbottam Cement

दाङ । कतारबाट आएकी दाङकी एक युवतीलाई आइसोलेसनमा राखिएको छ। बुधबार दिउँसो साढे ४ बजेतिर २१ वर्षीया उनलाई प्रहरीको सहयोगमा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको हो ।

अस्पतालका सुपरिटेडन्डेन्ट डा. सर्वेस शर्माले ती युवतीको परीक्षण नमुना लिनका लागि बुटवलबाट चिकित्सकको टोली तुलसीपुर आउने जानकारी दिए । शर्माले भने, "टोली आएपछि संभव भएमा हामी भोलि नै बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा राख्‍नेछौं ।"

Prabhu Bank
Agni Group
NIC Asia

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ती युवती तुलसीपुर क्षेत्रकै भएको बाह्रखरीलाई जानकारि दिए । "कतारबाट आएका दाङका दुई युवती रहेको खुलेपछि हामीले दिनभर खोजी गर्‍यौं," प्रजिअ रिजालले भने, "अन्तिममा अर्की एक युवती दाङकी नरहेको पुष्टि भयो ।"

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय