site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राजनीतिक तिकडमले भरिएको ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलरमा राजनीतिक कथा देखिन्छ । 

चुनावमा निर्वाचित हुन गरिने राजनीतिक तिकडम तथा त्यसले समाज र परिवारमा पार्ने असर ट्रेलरमा समावेश छ । राजनीतिक कथाबस्तु समेटिएको चलचित्र धुर्मुस–सुन्तलीले निर्माण गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्रेलरमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्दि तामाङ लगायत अधिकांश मुख्य कलाकार छन् ।

चलचित्र फागुन ९ गते रिलिज हुँदै छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC