site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रेस काउन्सिलले बोलायो सिधाकुराका सम्पादक र कार्यक्रम सञ्चालकलाई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिधाकुरामा प्रशारित समाचारको विषयलाई लिएर सिधाकुराका सम्पादक र कार्यक्रम सञ्चालकलाई प्रेस काउन्सिलले बयानका लागि बोलाएको छ । काउन्सिलका अधिकृत सुवास राईले आधार र प्रमाणसहित उपस्थित हुन भन्दै पत्र काटेका छन् ।

सिधाकुराले काउन्सिललाई पठाएको पत्रमा समाचारको ब्यालेन्समा केही कमजोरी भएको स्वीकार गरेको छ । काउन्सिलले भोलि ३ बजे सम्पादक र कार्यक्रम सञ्चालकलाई बोलाइएको पत्रमा उल्लेख छ ।

presscouncil-1714309200.JPG
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय