site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मतान्तर घटाउँदै सुहाङ, रास्वपा चौथो स्थानमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

इलाम । इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन् । अहिले पछिल्लोपल्ट उनले कांग्रेसका डम्बर खड्कालाई पछ्याइरहेका छन् । खड्काभन्दा २८ मतले पछि रहेका नेम्वाङसँग यसअघि फराकिलो अन्तर थियो ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २ र ३ को गणना सम्पन्न भएको छ ।   प्रारम्भिक परिणामअनुसार अहिले कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेस उमेदवार डम्बर बहादुर खड्काले  १ हजार ६५८ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा नेकपा एमाले छ । एमाले उमेदवार सुहाङ नेम्वाङले १ हजार ६३० मत प्राप्त गरेका छन् ।  तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन् । चौथोमा रास्वपा उमेदवार मिलन लिम्बू छन् । उनले ३०८  मत पाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय