site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बझाङमा एमाले निरन्तर अगाडि, एकीकृत समाजवादी चौँथो स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदेशसभा उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेशसभा १ 'क' मा नेकपा (एमाले)ले अग्रता कायमै गरेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस छ । 

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेका उमेदवार दमनबहादुर भण्डारीले तीनहजार ४९७ मत पाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले दुईहजार ८२० मत पाएका छन् ।

नेकपा  (माओवादी केन्द्र)का जनकबहादुर बुढाले एकहजार ८८१ मत पाएका छन् । नेकपा (एकीकृत समाजवादी)का उमेदवार दिलबहादुर सिंहले १,०५० मत प्राप्त गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय