site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टोटेनहम बराबरीमा रोकियो

एजेन्सी । प्रिमियर लिग फुटबलमा टोटेनहमले वाट्फोर्डसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले वाट्फोर्डसँग गोल रहित बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा वाट्फोडले पहुना टोली टोटेनहमलाई निकै दबाबमा राखेको थियो । तर, वाट्फोडको गोल पोष्टमा टोटेनहमले १६ सट प्रहार गरेपनि गोल भने हुन सकेन ।

उता वाट्फोडले पनि टोटेनहमको पोष्टमा १५ सट प्रहार गरेको थियो । बराबरी भएपछि टोटेनहम अंक दुरी कम गर्ने अवसरबाटछ चुकेको छ । लिगमा २३ खेल खेलेको टोटेनहम ३१ अंक सहित तालिकाको आठौं स्थानमा छ । समान खेल खेलेको वाट्फोड २३ अंक सहित १७ औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro