खेल
पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले आफ्नो पहिलो खेलमा टस जितेर पहिले बलिङ गर्ने भएको छ । पोखरा रंगशालमा पोखरा पल्टनले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
पहिलो खेलमा काठमाडौं गोल्डेनलाई पराजित गरेको पोखराले आजको खेलमा जित निकाल्ने योजना गरेको छ । चितवनको भने आज पहिलो खेल हो ।
आजको खेमला जित निकाल्दै चितवन प्रतियोगितामा राम्रो सुरुआत गर्ने योजनामा छ ।
पोखराको कप्तानी शरद भेषवाकरले गर्नेछन् भने चितवनको कप्तानी पारस खड्काले गर्नेछन् ।
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६ ११:२८
प्रतिक्रिया दिनुहोस्