site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड : पूर्वाधार, कृषि र पर्यटनमा प्राथमिकता

दाङ । प्रदेश नं ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेस गरेका हुन् ।

चालु आर्थिक वर्षभन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ । यसपटकको बजेटमा पूर्वाधार, कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बजेटको पूर्ण पाठ

प्रकाशित मिति: आइतबार, असार १, २०७६  १९:१७
प्रतिक्रिया दिनुहोस्