खेल
काठमाडौं । एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली आज (सोमबार) स्वदेश फर्कदैछ । थाइल्याण्डमा सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोलीले मलेसियालाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
च्याम्पियन टोली थाई एयरमा दिउँसो २ बजे नेपाल आईपुग्ने छ । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६ १०:२५
प्रतिक्रिया दिनुहोस्