site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलको जारी खेलमा पहिलो हाफ सकिदासम्म नेपालले अग्रता लिएको छ । सुजले श्रेष्ठको गोलसँगै नेपालले सुरुआती अग्रता लिएको हो । सुजलले हेडमार्फत गोल गरेका हुन् । 
मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाल र मकाउबीचको उपाधिका लागि भिडिरहेका हुन् । 
नेपाल फाइनलमा मकाउलाई पराजित गर्दै एसियाली फुटबल महासंघ एएफसीले पहिलो पटक आयोजना गरेको सोलिडारिटी कपको उपाधि जित्दै घर फर्कन चाहन्छ । 
नेपाल र मकाउबीचको यो छैटौं भेट हो । यसअघि नेपाल र मकाउबीच पाँच भेट भएको छ । जसमा नेपालले तीन खेल जितेको छ भने एक खेल मकाउले बाजी मारको छ । दुई टोलीबीच एक खेल भने बराबरीमा सकिएको छ ।
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro