site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
plHraWHGp0E
काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले अहिले मकाउको सामना गरिरहेको छ । मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाल र मकाउबीचको उपाधि भिडन्त सुरु भएको हो ।
नेपाल फाइनलमा मकाउलाई पराजित गर्दै एसियाली फुटबल महासंघ एएफसीले पहिलो पटक आयोजना गरेको सोलिडारिटी कपको उपाधि जित्दै घर फर्कन चाहन्छ । 
नेपालको प्लेइङ सेट– किरण चेम्जोङ (गोलकिपर), विराजमहर्जन (कप्तान), रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, विमल घर्तीमगर, विक्रम लामा, अन्जन बिस्ट, सुजल श्रेष्ठ, भरत खवास, नवयुग श्रेष्ठ
नेपाल र मकाउबीचको यो छैटौं भेट हो । यसअघि नेपाल र मकाउबीच पाँच भेट भएको छ । जसमा नेपालले तीन खेल जितेको छ भने एक खेल मकाउले बाजी मारको छ । दुई टोलीबीच एक खेल भने बराबरीमा सकिएको छ ।
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro