site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
आठ तस्बिरमा हेर्नुहोस् अमेरिकी प्रथम महिला
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएपछि स्लेभानियामा जन्मेकी मेलनिया ट्रम्प अब अमेरिकाको  प्रथम महिला हुने भएकी छन् । मेलनिया ट्रम्प डोनाल्ड ट्रम्पकी वर्तमान तथा तेस्रो पत्नी हुन् । मेलानिया एक मोडल थिइन् । उनको र डोनाल्ड ट्रम्पको सन् १९९८ मा अफेयर सुरु भएको थियो । उनीहरू सन् २००५ मा विवाहमा बाँधिएका थिए । डोनाल्ड ट्रम्पलाई भेट्नु तीन वर्ष अघि मेलनियाले एक फ्रान्सेली पत्रिकाका लागि नग्न तस्बिर खिचाएकी थिइन् ।
यी हुन मेलनियाका केही चर्चीत तस्वीरहरू ।
तस्बिर सौजन्य : @MELANIATRUMP
 
 
 
 
 
 
 
 
 
 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro