site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपाको प्रदर्शन : बाहिरी व्यक्तिलाई घरमाथि जान नदिन आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खु क्षेत्रका घरभित्र कसैलाई पनि छिर्न नदिन आग्रह गरेको छ । मंगलबार (चैत २६) बल्खुमा पार्टीको आमसभाका निम्ति विभिन्न ठाउँबाट र्‍याली आउनेक्रम जारी छ ।

मञ्चबाट कार्यक्रमबारे जानकारी गराइरहेका व्यक्तिले घुसपैठ हुन सक्ने भन्दै बाहिरका कसैलाई घरमाथि जान नदिन आग्रह गरे ।

शान्तिपूर्ण प्रदर्शन गरिने राप्रपाले जनाएको छ । सोहीअनुसार सचेतता अपनाएको नेताहरूले बताएका छन् ।

राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न ठाउँबाट सवारीसाधन ‘डाइभर्सन’ गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro