site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रेरणाको ‘लिभिङ टुगेदर’ सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साहित्यकार गोविन्द गिरी प्रेरणाको पाँचौ उपन्यास ‘लिभिङ टुगेदर’ आइतबार राजधानीमा एक समारोहका बीच सार्वजनिक भएको छ । कार्यक्रमका अतिथिहरु राजनीतिज्ञ शान्ता चौधरी, साहित्यकार मोमिला, कलाकार दीपाश्री निरौला र लेखक पत्नी अंजु गिरी तथा लेखक गोविन्दले संयुक्तरुपमा उक्त उपन्यासको विमोचन गरे ।

कार्यक्रमा शुभकामना मन्तब्य दिँदै कलाकार दीपाश्री निरौलाले गोविन्द गिरीका साहित्यले प्रेरणा दिएको बताउँदै यो कृति छक्का पञ्जाको अर्को सिक्वेल बन्नसक्ने सम्भावना रहेको बताइन् ।  अतिथि शान्ता चौधरीले शुभकामना मन्तव्य दिँदै सुरुमा आफूलाई आफ्नो नाम लेख्न पाँच मिनेट लाग्नेमा अहिले आफूले किताब नै लेखेको बताइन् । 

अर्का अतिथि मोमिलाले साहित्यकार गोविन्द गिरी प्रेरणाका बारेमा जानकारी दिँदै उनको लेखन प्रवृत्तिका बारेमा बताईन । लेखक प्रेरणाले पनि कार्यक्रममा बोलेका थिए । यो उपन्यास गोविन्द गिरी प्रेरणाको ३२औं कृति भएको ठाकुर बेलबासेले जानकारी गराए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०७५  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय