site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका घोराही उपमहानगरपालिका १९ पाँचपोखरी बस्ने ४० बर्षीय चित्रबहादुर घर्तीको उपचारको क्रममा मृत्यु भएको छ । 
असार २७ गते जंगलबाट च्याँउ ल्याई पकाएर खाँदा गम्भीर बिरामी भएका घर्तीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC