site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुशासन र अपराध नियन्त्रण गर्ने सरकारको अभियानमा सहयोग गर्न खेलाडीहरुलाई आह्वान गरेका छन् । गृहमन्त्री थापाले युवाहरु लागू पदार्थ दूव्र्यसनीमा फस्दै गएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्ने काममा सबैले सरकारलाई सहयोग गर्नुपर्ने पनि स्पष्ट पारे । 

नेपाल मगर संघले मगर खेलाडीहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सरकारले खेलकुद क्षेत्रको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउन चाहेको पनि बताए । खेलकुद क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर पनि मुलुकको विकास र समृद्धिमा योगदान दिन सकिने गृहमन्त्री थापाको भनाई छ ।

गृहमन्त्री थापाले मुलुकको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सरकारले खेलकुद क्षेत्रको विकासमा  विशेष ध्यान दिएको दावी गरे । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०७५  ०१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC