site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उच्च पहाडमा यसरी हुन्छ “हनि हन्टिङ” (भिडियो डकुमेन्ट्रि)
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालको काखमा रहेको लमजुङको तान्जे गाउमा अझै पनि “हाइ क्लिफ हनि हन्टिङ” अर्थात् “भिर मौरीको मह सिका” गरिन्छ । 

करिब २०० वर्ष अघिदेखि चलिआएको यो लोपोन्मुख परम्परा हो जुन निकै आश्चर्यजनक र जोखिमपूर्ण पनि छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वरिपरि घनघोर जंगल रहेको तान्जे गाउँ पुग्दा हामीले घले र गुरुङ समुदायका मानिसहरू भेटिन्छन् । उनीहरू वर्षमा दुइपटक नजिकैका भिरमा मह काढ्न जाने गर्छन् । तिनैमध्ये एक सिकारी कृष्ण बहादुर तामाङ भन्छन्, “मैले यो काम गर्न थालेको ४५ वर्ष पुगिसक्यो ।”
प्रस्तुत डकुमेन्ट्रि फोर एएम प्रोडक्सनको सहयोगमा नेपाल एट वन्डरले तयार पारेको हो ।

यो मह काढ्ने प्रक्रिया निकै कलात्मक देखिन्छ, यसमा केही सिकारीहरू मौरी भगाउन भिरको फेदबाट आगो बाल्न थाल्छन् जसले गर्दा धुँवा को मुस्लो माथि मौरी को घार सम्म पुग्छ ्र अरू केही सिकारी भिरको माथि पट्टि डोरी र सिडी कस्न थाल्छन् । र, त्यसपछि एक जना सिकारी माथिबाट त्यो डोरी र सिँढी प्रयोग गरेर मौरीको घार भएको ठाउँ पुग्छन् र मह काढ्छन् ।

Global Ime bank

प्रस्तुत डकुमेन्टिङ सुजन निरौलाले लेखेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC