site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ तपाईँको साप्ताहिक राशिफल 
Sarbottam CementSarbottam Cement

२०७५ ज्येष्ठ १२ – १८ गतेसम्म 

अधिकज्येष्ठशुक्ल द्वादशी – तृतीयासम्म 

१२ गते शनिप्रदोषव्रत, 

Prabhu Bank
Agni Group
NIC Asia

१५ गते पूर्णिमाव्रत, गणतन्त्रदिवस, 

१७ गते धुम्रपानरहित दिवस, 

Global Ime bank

मेषः साताको सुरुका दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार सुखद यात्रा, व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । प्रियजन भेटिनेछन् । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार धर्मकर्ममा व्यवधान आउन सक्छ । 

वृषः साताको अन्तिम बाहेक सबै दिनहरु अनुकूल रहनेछन् । शनि, रवि, सोमबार शत्रु पराजित हुनेछन् । मनोबल बढ्नेछ । आटेको काम बन्नेछ । मंगल, बुधबार अत्यन्त सुखद र रमाइलो रहनेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

मिथुनः साता अनुकूल रहनेछ । शनि, रवि, सोमबार निर्णायक काम बन्नेछ । मंगल, बुधबार मावली पक्षबाट सहयोग मिल्नेछ । आत्मबल बढ्नेछ । बृहस्पति, शुक्रबार  भेटघाट एवं यात्राको योग रहेको छ । रमाइलो गरिनेछ प्रियजनसँग भेटघाट हुनेछ । 

कर्कटः साताको सुरु बाहेकका बाँकी दिनहरु अनुकूल रहनेछन् । शनि, रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार बौद्धिक कार्यतिर चासो बढ्नेछ । प्रतिस्पर्धामा काम हुनेछ । बृहस्पति, शुक्रबार शत्रु परास्त हुनेछन् । आटे ताकेको काम बन्नेछ । 

सिंहः साताको सुरु अनुकूल रहनेछ । शनि, रवि, सोमबार साताकै उत्कृष्ट अर्थपूर्ण, कीर्तिवर्धक, कार्यसिद्धिदायक र ओजस्वी रहनेछ । मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार  मध्यम प्रायः रहनेछ । 

कन्याः साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार आर्थिक र मौखिक पक्ष सबल रहनेछ । मंगल, बुधबार सामाजिक सद्भाव प्राप्त हुनेछ । दायित्व थपिनेछ । यश, मिल्नेछ । बृहस्पति, शुक्रबार  प्रतिकूल रहनेछ । 

तुलाः साता सार्थक रहनेछ । शनि, रवि, सोमबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । उपयुक्त अवसर मिल्नेछ  मंगल, बुधबार बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । बृहस्पति, शुक्रबार  उपयुक्त कार्यशैली र निर्णय गरिनेछ । 

वृश्चिकः साताको मध्य भाग अनुकूल रहनेछ । शनि, रवि, सोमबार खर्चिलो रहन सक्नेछ । मुख्य काममा व्यवधान बढ्नेछ । मंगल, बुधबार महत्वपूर्ण अवसर प्राप्त हुनेछ । बृहस्पति, शुक्रबार आर्थिक विचलन देखिन सक्नेछ । धैर्य गर्नुपर्नेछ । 

धनुः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ । मन प्रसन्न हुनेछ । मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार  भाग्यवर्धक कार्यसिद्धि हुनेछ । 

मकरः साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार मानसम्मान पदप्रतिष्ठा मिल्नेछ । मंगल, बुधबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मनमा शािन्त मिल्नेछ । बृहस्पति, शुक्रबार  नितान्त प्रतिकूल रहनेछ । 

कुम्भः साता अनुकूल रहनेछ । शनि, रवि, सोमबार आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ । शरीर स्वस्थ रहनेछ । मंगल, बुधबार मानोन्न्तिका लागि महत्वपूर्ण अवसर आउनेछ । बृहस्पति, शुक्रबार सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ ।  

मीनः साताको अन्तिम अनुकूल रहनेछ । शनि, रवि, सोमबार प्रतिकूल रहनेछ । अनावश्यक घमण्डले दुःख दिन सक्नेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यक्रम बन्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०७५  ००:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC